रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

[sharethis-inline-buttons]

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर