रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ मा नयाँ भवनको उद्घाटन

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ २ — जनकपुरधाम उपमहानगरपालिका वडा न. ३ मा नव भवनको आज एक विशेष समारोह बीच उद्घाटन गरिएको  छ ।

भवनको उद्घाटन वडा अध्यक्ष दिपेन्द्र कुमार साहले उद्वाटन गरेका हुन्।

उद्घाटन समारोहमा वडा अध्यक्ष साहले नयाँ भवनले स्थानिय प्रशासकीय सेवा प्रदान गर्न थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो  । उहाँले भन्नुभयो, “यस भवनबाट स्थानीय जनताको सेवा प्रवाहमा थप प्रभावकारी सेवा पुर्याउने हाम्रो लक्ष्य होस्।”

समारोहमा स्थानीय जनप्रतिनिधि , समाजसेवी, र बुद्धिजीवी उपस्थित थिए। 

वाडामा सामाजिक, व्यवस्थापकीय मूल उद्देश्यका लागि भवनमा कक्ष, हल र आवश्यक सेवा केन्द्रहरूद्वारा संचालन हुनेछ।

यो नव भवनले वडा नम्बर ३ का जनतालाई उचित सेवा प्रदान गर्ने अपेक्षा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर