धनुषा, माघ १०। चिसो मौसम र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै धनुषाधाम नगरपालिकाको सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले माघ १० गते जारी गरेको सूचनामा माघ ११ गते देखि माघ १३ गते सम्म विद्यालय बन्द रहनेछ ।
तपाईको प्रतिक्रिया




