रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुष मन्दिर र राम मन्दिरका दान पेटिकाबाट उल्लेखनीय रकम संकलन

[sharethis-inline-buttons]

धनुषा , फागुन ६ – माघ मकर मेला समिति २०८१ द्वारा धनुष मन्दिर र रामजानकी मन्दिरमा राखिएका दान पेटिका औपचारिक रूपमा खोलिएको छ, जसमा उल्लेखनीय रकम संकलन भएको छ। भक्तजनहरूको आस्था र धार्मिक योगदानका कारण धनुष मन्दिरमा रु ३,४०,८९५ र राम मन्दिरमा रु २३,६३७ जम्मा भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर