रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

चक्रपथ परिक्रमा रुटमा चल्ने बस धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ

[sharethis-inline-buttons]

 

जनकपुरधाम २२ फागुन । प्रदेश.३.०५.००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर