रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रेस चौतारी नेपाल धनुषा शाखाको १०औं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

[sharethis-inline-buttons]

 

जनकपुरधाम, धनुषा – प्रेस चौतारी नेपाल धनुषा शाखाको १०औं अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ। अधिवेशनले नवीन प्रियदर्शीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा सर्वसम्मत रूपमा निम्न पदाधिकारी चयन भएका छन्।

अध्यक्षस् नवीन प्रियदर्शी
उपाध्यक्षस् अकुल प्रसाद साह
कोषाध्यक्षस् ज्ञानेंद्र ठाकुर
सचिवस् सुनिल कुमार साह
सह(सचिवस् फुलगेन मगही

कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। अधिवेशनले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित तथा संस्थाको सशक्तीकरणका विषयमा विशेष छलफल गरेको थियो।

नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित सुनिश्चित गर्दै, प्रेस स्वतन्त्रताको प्रवर्द्धनका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर