रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आज मन्त्रिपरिषद् बैठक बस्दै

[sharethis-inline-buttons]

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो । आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर