रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सभामुख मण्डलद्वारा धनुषाधाम–२ मा सामुदायिक भवनको सिलान्यास

[sharethis-inline-buttons]

 

धनुषा, चैत  २५ – मधेस प्रदेश सभाका सभामुख तथा धनुषा प्रदेशसभा क्षेत्र नं. १,ख, बाट निर्वाचित सांसद रामचन्द्र मण्डलले धनुषाधाम नगरपालिका–२ मा निर्माण हुन लागेको सामुदायिक भवनको सिलान्यास गर्नुभएको छ।

सो अवसरमा नगर अध्यक्ष योग कुमार यादव, विभिन्न स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामुख मण्डलले समुदायको आवश्यकता अनुसार पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै स्थानीय विकासका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

सिलान्यास कार्यक्रममा स्थानीयवासीहरूले भवन निर्माणबाट सामाजिक गतिविधिहरू सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर