रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आजको राशिफल

[sharethis-inline-buttons]

मेष : दिन राम्रो छ। साथीभाइ दाहिना रहनेछन्।

वृष : तपाईंको मध्य साढेसाती दशा चलिरहेको छ। धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ।

मिथुन : आफ्नै राशीमा चन्द्रमाले भ्रमण गर्दैछन्। आफूले सोचेका कामहरु सहजै सञ्चालन हुनेछन्।

कर्कट : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ।

सिंह : आफूलाई समय नदिँदा मन दुःखी हुनेछ।

कन्या : बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ।

तुला : बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ। सामान्य खानेकुरमा चित्त बुझाउनुपर्ने दिन छ।

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धनस्थानमा शुभग्रह बसेकाले लगानी गर्दा फाइदा हुनेछ।

धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ। आफ्ना कुराहरु अरुसँग साट्नु राम्रो हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ।

कुम्भ : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ।

मीन : दिन सहज रहेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर