मेष
साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।पारिवारिक सद्भाव पनि बढ्नेछ ।
बृष
पढाइमा प्रगति नै हुनेछ ।अरुलाई प्रभावित पारेर
अधुरा काम बन्नेछ ।
मिथुन
धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ ।
कर्कट
गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
सिंह
स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ ।
कन्या
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ
तुला
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृश्चिक
परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
धनु
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
कुम्भ
जोशजाँगर र हिम्मत बढ्नेछ ।धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
मीन
वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।




