रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

एसईई २०८१ को नतिजा सार्वजनिक, उत्कृष्ट जीपीए ल्याउनेको संख्या ५० हजार नाघेन

[sharethis-inline-buttons]

काठमाडौं, असार १३ –
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ४ लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भए।
उत्कृष्ट नतिजा ९जीपीए ३.६ देखि ४० ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ मात्र रहेको छ। यस्तै,
जीपीए ३.२ देखि ३.६ ल्याउने ८१ हजार ३८५
जीपीए २.८ देखि ३.२ ल्याउने ९९ हजार १२४
जीपीए २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९
जीपीए २ देखि २.४ ल्याउने ४ हजार १२६
जीपीए १.६ देखि २ ल्याउने ८ जना मात्र रहेका छन्।
यसैबीच, १२६ जना विद्यार्थीको परीक्षा विभिन्न कारणले रद्द गरिएको बोर्डले जानकारी दिएको छ।
यस वर्षको नतिजाले उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या घटेको देखिएको छ, जसले शिक्षण प्रणालीको गहिरो पुनरावलोकन आवश्यक भएको संकेत गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर