रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिदनगर–४ मा सचिवको अभाव, सेवाग्राही भौतारिँदै

[sharethis-inline-buttons]

सहिदनगर नगरपालिका–४ मा लामो समयदेखि सचिव नहुँदा नागरिकहरू सिफारिसका लागि नगरपालिका र अन्य वडामा धाइरहेका छन् । यस सम्बन्धमा कार्यवाहक मेयर मनोजकुमार दासले नगरपालिकाबाट सचिव पठाइए पनि उनलाई हाजिरी नगराएको बताए । यसबारे वडा अध्यक्ष रमेश मुखियासँग सम्पर्क गर्ने प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । सचिव अभावले स्थानीय सेवाग्राही दिनदिनै समस्या भोग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर