काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक खाता खोलेको छ। काठमाडौँ–८ निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार बिराज भक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले काँग्रेस र नेकपाका प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।
तपाईको प्रतिक्रिया




