रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रास्वपाको विजय यात्रा सुरु, काठमाडौंबाट रञ्जु दर्शना र बिराज भक्त श्रेष्ठ विजयी

[sharethis-inline-buttons]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जनलहरसहित आफ्नो विजय अभियान सुरु गरेको छ। देशका अधिकांश स्थानमा रास्वपाका उम्मेदवार अग्रता लिँदै गर्दा काठमाडौँ–१ बाट रञ्जु दर्शना र काठमाडौँ–८ बाट बिराज भक्त श्रेष्ठ मतगणना नसकिँदै विजयी बनेका छन्। प्राप्त सूचनाअनुसार बाँकी मतभन्दा उनीहरुको अग्रता पर्याप्त रहेकाले जीत निश्चित भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर