जनकपुरधाम । धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार औरही गाउँपालिका वडा नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले अग्रता लिएको छ ।
प्राप्त मत परिणाम अनुसार
घण्टी : ८०४
गाछी : १८४
सूर्य : १७७
तारा : ३७
छाता : ८
हरण : ०
प्रारम्भिक मतपरिणाममा घण्टी चिन्हका उम्मेदवारले उल्लेख्य अग्रता बनाएका छन् । अन्य वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया




