सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रारम्भिक मतगणनाअनुसार रास्वपाकी गोमा तामाङ अग्रता कायम गरेकी छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका सुजेन्द्र तामाङ तेस्रो स्थानमा रहेका छन्। यस क्षेत्रमा कुल २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रारम्भिक मत:
गोमा तामाङ (रास्वपा) : ४६१
हर्कराज राई साम्पाङ (श्रम संस्कृति पार्टी) : १५४
सुजेन्द्र तामाङ (नेपाली कांग्रेस) : १०७
तपाईको प्रतिक्रिया




