रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

काठमाडौं नगरप्रहरीले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

[sharethis-inline-buttons]

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर