रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

संसदमै बिना जानकारी अमेरिका गएको प्रश्न उठेपछि उक्त पत्र सार्वजनिक गरिएको हो : उपसभामुख इन्दिरा राना

[sharethis-inline-buttons]

६ भदौ,धनुषधाम। बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ । अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको छ । साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर