३० भदौ नाकपुरधाम । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । थै, ऊर्जामन्त्री घिसिङले खादा(माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया




