धनुषाको धनुषाधाम नगरपालिका–१ मंगुराहा देखि धनुषाधाम रिङ्गरोड सडक खण्डमा बाढीका कारण बनेको खाल्डोले यातायातमा समस्या र दुर्घटनाको जोखिम बढेपछि सो वडाका जनता समाजवादी पार्टी नेपालका उपनिर्वाचनमा वडा अध्यक्षका प्रत्याशी अजयकुमार यादव (मोहन) ले आफ्नै लगानीमा मर्मत कार्य सम्पन्न गरेका छन्।
स्थानीय बासिन्दाहरूले यादवको पहलप्रति प्रशंसा व्यक्त गर्दै समयमै मर्मत हुनुले दैनिक आवागमनमा सहजता आएको बताएका छन्।
तपाईको प्रतिक्रिया




