रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

[sharethis-inline-buttons]

सबैला नगरपालिका–५ मखनाहास्थित वडा कार्यालय प्रांगणमा बाँड्नका लागि राखिएका आमला, टिक र गुलमोहलका सयौँ बिरुवा सुक्दै नष्ट भइरहेको छ।

वडा अध्यक्ष गंगाराम यादवका अनुसार डिभिजन वन कार्यालय धनुषाबाट १,२०० बिरुवा उपलब्ध भएको थियो। तीमध्ये वडावासीले सातसय लगेर रोपेका भए पनि बाँकी वितरण नगरिएकाले त्यतिकै राखिँदा सुक्न पुगेका हुन्।

अध्यक्ष यादवले भने, “जनताले केही बिरुवा लानुभयो, बाँकी राखिएको मात्रै हो, त्यसलाई वितरण गर्ने काम भएन।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर