रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

[sharethis-inline-buttons]

सूचना तथा प्रसारण विभागले पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारका लागि पत्रकार वृत्ति कोष ९पेन्सन० मा आवेदन खुला गरेको छ।

विभागले आइतबार एक सूचना जारी गर्दै वृत्ति कोषका लागि ३० दिनभित्र मापदण्ड पुगेका पत्रकारसँग निवेदन माग गरेको हो।

उक्त वृत्ति कोषमा आवेदन दिनका लागि कुनै पनि पत्रकारले तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको हुनुपर्ने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर