रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सप्तऋषि आश्रमका महन्थ शिवजी बाबाको निधन, श्रद्धाञ्जलीस्वरूप सार्वजनिक विदा

[sharethis-inline-buttons]

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ९ स्थित सप्तऋषि आश्रमका महन्थ श्री श्री १०८ श्री सितासरण दास शिवजी बाबाको निधन भएको छ। यस दुःखद घडीमा श्रद्धाञ्जलीस्वरूप मिति २०८१ फागुन ९ गते वडा स्तरिय सरकारी तथा गैरसरकारी संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय गरिएको वडा अध्यक्ष मनिष कुमार रायले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर