रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम माघ मकर मेलामा: रु. १,५०हजार खर्च

[sharethis-inline-buttons]

धनुषाधाम, चैत ७ – श्री धनुष जनता (प्रा. व्या. शिक्षा) मा। वि. धनुषाधाम-३ द्वारा आयोजित माघ मकर मेला भव्य कार्यक्रम आयोजित भएको थियोे । मेलाको आय-व्यय विवरण सार्वजनिक आयोजक समितिले पारदर्शी रूपमा आम्दानी तथा खर्चको हिसाब प्रस्तुत गरेको छ।

अयोजक समितिका अनुसार मेलाबाट कुल रु. ११,७४,५००/- आम्दानी भएको छ। यस भित्र ठेक्का प्रक्रियाबाट रु। ११,४३,५००/- तथा बोलकबोल फारमबाट रु। ३१,०००/- संकलन हो।

मेलको सफलका लागि विभिन्न शीर्षकमा गरि रु। १,५०,०१०/- खर्च भयो। प्रमुख खर्च विवरण निम्नानुसार छन्:

खाना मेला समिति – रु। २१,४००/-

विज्ञापन – रु। ४,१००/-

होटल मर्मत तथा टंकी मर्मत – रु। ७,०००/-

सरसफाई – रु। ३५,०००/-

हेन्ड नव चालू (२ स्थान) -। १८,६००/-

तरमा माटो पुराइ – रु। ५,०००/-

साउण्ड लाइट व्यवस्थापन – रु। ३५,०००/-

माछा बजारको माटो मिल्ने काम – रु। ७,९१०/-

भत्ता (एलाउन्स) – रु। ६,०००/-

आय-व्ययको सार्वजनिक विवरण मेलाबाट कुल रु। १०,२४,४०/- बचत।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर