रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

राष्ट्रपति रामचन्द्र पौडेलसँगै उनको परिवारका सदस्य,पनि रोपाइँमा सहभागी

[sharethis-inline-buttons]

१५ असार,धनुषाधाम । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए । आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर