रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

[sharethis-inline-buttons]

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।

मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।  आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर