रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा केही देशबाट मतदान सुरु गर्ने तयारी

[sharethis-inline-buttons]

कार्तिक २०, जनकपुरधाम। विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्न लागिएको छ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनी रूपमा बाटो खुलाउने गरी राय पठाइएको छ।विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्न लागिएको छ।भट्टराईले ,कानुनमा सुधार गर्ने विषय अगाडि बढे पनि व्यवहारिक रूपमा के कसो गर्ने भनेर सरकारले थप काम गर्नुपर्ने उनले बताएका छन्। कुन मोडालिटीबाट गर्ने, कति खर्च लाग्ने लगायतमा व्यवहारिक विषय कानुनमा उल्लेख भएको छैन,’ उनी भन्छन्, ‘आयोगले कानुनी व्यवस्थाको हकमा सकारात्मक राय दिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर