रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जसपा परित्याग गरी आलम र आलम नेकपामा प्रवेश

[sharethis-inline-buttons]

धनुषा । जनता समाजवादी पार्टी नेपाल परित्याग गरी धनुषा जिल्लाका सदस्य तथा जसपा मुस्लिम संगठनका जिल्ला कोषाध्यक्ष मो. जुबैर आलम र जिल्ला सदस्य मो. ओजिर आलम नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशी नेताहरूलाई नेकपा नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मातृकाप्रसाद यादवले गमछा लगाएर स्वागत गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर