रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम–१ काशीपुरमा युवा नेपाल कम्युनिष्ट पार्टी प्रवेश, उम्मेदवार मातृकाप्रसाद यादवद्वारा स्वागत

[sharethis-inline-buttons]

धनुषा निर्वाचन क्षेत्र नं.१ अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं.१ काशीपुरमा जेनजी युवाहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)परित्याग गरी २० जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई उम्मेदवार मातृकाप्रसाद यादवले अबिर र गम्छा लगाएर स्वागत गरेका थिए। पार्टीमा प्रवेशको लहर चलिरहेको एक नेताले बताएका छन् भने हिजो मात्रै गणेशमान चारनाथ नगरपालिकामा पनि उल्लेख्य संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर