रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–१ मा बढ्दो मातृका क्रेज दैनिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश

[sharethis-inline-buttons]

धनुषाको निर्वाचन क्षेत्र नं.१ मा मातृका प्रसाद यादवप्रति बढ्दो जनसमर्थन देखिँदै गएको छ ।
छिरेश्वरनाथको सितानगरमा नेपाली कांग्रेसबाट कृष्ण बहादुर घिसिंग र आशिस राईको नेतृत्वमा तथा नेकपा एमालेबाट पूर्ण बहादुर योन्जन र रेक बहादुर घिसिंगको नेतृत्वमा पूर्व वडा अध्यक्ष गुन्जु बहादुर पाखरिंग, राम सागर महतो, मन्दिप लामा सहित २० जना नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर