धनुषा — आज मिति २०८२ फागुन २० गते गणेशमान चारनाथ नगरपालिका वडा नं. १० डुमरिया गाउँमा सशस्त्र प्रहरीले ना २ च ५७१८ नम्बरको टाटा सुमो गाडीलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले नियमित चेकजाँचका क्रममा गाडी खानतलासी गर्दा अन्दाजी १५ केजी कुखुराको मासु र जनमत पार्टीको प्रचार–प्रसार सामग्री फेला पारेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको एपीएफ स्रोतले जानकारी दिएको
तपाईको प्रतिक्रिया




