रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा चौथो मेयर गोल्ड कप सुरु

[sharethis-inline-buttons]

नागेन्द्र महरा, धनुषा — गणेशमान चारनाथ नगरपालिका–३ मा भरतपुर युवा क्लबको आयोजनामा चौथो मेयर गोल्ड कप आजबाट सुरु भएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य संजय कुमार महतो, विशिष्ट अतिथि नगर प्रमुख जीत नारायण यादव, उपमेयर तुलसा पाण्डे पटेल, माओवादी केन्द्रका नगर अध्यक्ष महेशला यादव, वडा अध्यक्षहरू तथा विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। क्लब अध्यक्ष रामबाबु यादवको अगुवाइमा पालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर