काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।
मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।
सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया




