रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामनारायण मिश्र स्मृति भवन निर्माणप्रति कार्यपालिका सदस्य साहको प्रतिक्रिया

[sharethis-inline-buttons]

जनकपुरधाम, २०८२ वैशाख ४ — रामनारायण मिश्र स्मृति भवन निर्माणकार्य सराहनीय भएको बताउँदै कार्यपालिका सदस्य एवं नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगर उपसभापति राकेश बिक्रम साहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले स्व। मिश्रज्यूको योगदानको स्मरण गर्दै यस्तो परियोजनाले भावी पुस्तालाई प्रेरणा दिने उल्लेख गरेका छन्। साथै, निर्माण प्रक्रियामा देखिएका केही भ्रान्तिहरू समयसँगै हट्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर