रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिदनगरमा प्लास्टिक न्यूनीकरण सम्बन्ध संवाद र चित्रकला प्रतियोगिता

[sharethis-inline-buttons]

नागेन्द्र महरा, धनुषा धनुषाको सहिदनगर नगरपालिकामा प्लास्टिक मुक्त समाज हाम्रो दृढताू नेटवर्क नाराका साथ सम्पन्न भएको छ।
सहिदनगर नगरपालिका वडा नं.१ जनता माध्यमिक विद्यालय, कुम्भकरण प्रदूषण न्यूनस्थिति विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम आसमन नेपालको २६ औं वार्षिकोत्सवको अवसरमा वातावरण संरक्षा
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मेयर दिनेश प्रसाद यादवले देखावटी र डिजाईनको नाममा जलवायुजन्य वस्तुको अत्यधिक प्रयोग गर्ने वायु प्रदूषण बढेको उल्लेख गर्न सबैलाई सचेत रहन आग्रह गरे। खासगरी हामी प्लास्टिक प्रयोग नगर्ने कुरा गर्छौं, तर राम्रोसँग प्लास्टिक प्रयोग हुन्छ।
कार्यक्रममा वडा अध्यक्ष तेजिलाल यादव, विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवार यादव, पूर्व प्रधानापक मोहन यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक, विद्यार्थी तथा आसमान नेपालका सदस्य सहितको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर