रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आजको राशिफल पञ्चाङ्ग

[sharethis-inline-buttons]

 

वि। सं। स् २०८१ फागुन ४ आइतबार
इ।सं। स् ज्ञटतज भदचगबचथ द्दण्द्दछ ९क्गलमबथ०
सूर्योदयस् बिहान ६स्४२ बजे
सूर्यास्तस् बेलुका १७स्५५ बजे
तिथि स् चतुर्थी २४स्३८ सम्म, तत्पश्चात् पञ्चमी
पक्ष स् फाल्गुन कृष्णपक्ष
नक्षत्र स् हस्ता २७स्१६ सम्म, तत्पश्चात् चित्रा
योग स् धृति ०७स्३१ सम्म, तत्पश्चात् शूल

आजको राशिफल
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
अनावश्यक काममा समय व्यतित हुन सक्छ। आफूले सोचेका काममा प्रयास गरेअनुरुप सफलता नमिल्न सक्छ। अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनु होला।

 

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो०

दाजुभाईबाट सहयोग प्राप्त हुन्छ । काममा जागर बढ्नेछ । काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ प्राप्त हुन्छ।

 

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह०

आज धन सम्बन्धि क्षेत्र सामान्य रहन्छ। आफन्तसँग विवाद र मानसिक तनाव हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ ।

 

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो०

पारिवारिक भेटघाटको समय छ । आम्दानीका नयाँ श्रोत देखा पर्दै जानेछन् । ईष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

 

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे०

खर्चको मात्रा बढ्न सक्छ। स्वास्थ्यमा उचित ध्यान राख्नुपर्छ। राम्रो सोचविचार गरेर काम गर्नुपर्ने र छिटो आवेशमा आउँदा घाटा हुन सक्छ।

 

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो०

आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते०

समय राम्रो छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

 

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु०

समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०

आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

 

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि०

अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय छ । पढाईमा राम्रो प्रगति हुन सक्छ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द०

आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ।

 

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि०

आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।

प्रकाशकस्प्रसिद्ध ज्योतिषगुरु डा।बिबेक
९जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तु सम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ।०

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर