रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

[sharethis-inline-buttons]

२४ फागुन,जनकपुर । नेपाल(चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर