रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेकपा एसका प्रमुख सचेतक कनिष पटेल “दुधको निगरानी बिरालो गर्न सक्दैन, सोनलकै नेतृत्वमा सरकार दाबी गर्छौं”

[sharethis-inline-buttons]

नेकपा एसका प्रमुख सचेतक कनिष पटेल “दुधको निगरानी बिरालो गर्न सक्दैन, सोनलकै नेतृत्वमा सरकार दाबी गर्छौं”

जनकपुरधाम, २४ कात्तिक ।
नेकपा समाजवादी (एस) मधेस प्रदेशका प्रमुख सचेतक कनिष पटेलले वर्तमान गठबन्धनले नै बहुमतको आधारमा सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

पत्रकार मुकेश कुमार ठाकुरसँग रेडियो धनुष ९९.७ मेगाहर्जको कार्यक्रम मधेस बहस मा कुरा गर्दै पटेलले भने, “दुधको निगरानी बिरालो गर्न सक्दैन, त्यसैले जितेन्द्र प्रसाद सोनार ‘सोनल’कै नेतृत्वमा हामी कमजोरी सुधार गरेर नयाँ सरकारको दाबी पेश गर्छौं।”

उनले नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने भनाइ व्यावहारिक नभएको बताउँदै भने, “कांग्रेस र एमालेसँग मधेसमा बहुमत छैन, स्थायित्व र जनताको म्यान्डेट हाम्रो पक्षमा छ।” त्यसकारण नेतृत्व हाम्रै हुन्छ ढुक्क हुनुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर