रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कप्तानगञ्ज घटनाः सहमतिपछि आफन्तले बुझे शव, आजै अन्त्येष्टि

देवानगञ्ज–३ कप्तानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवाको शव अन्ततः परिवारले बुझेका छन्। गृहमन्त्रीसँग भएको सहमतिपछि सुनसरी प्रहरीको पहलमा शव बुझ्ने वातावरण बनेको हो। कोसी अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि दुवै शव आजै अन्त्येष्टिका लागि सुनसरी लगिएको छ। यसअघि सहमति कार्यान्वयनको सुनिश्चितता माग्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर