धनुषाको शहीदनगर नगरपालिका–२, चोराकोयलपुर निवासी समाजसेवी साहेब सोभित पासमानले आफ्नो एक महिनाको वृद्धभत्ता नेपालमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्नुभएको छ।
विपद्को समयमा आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै गर्नुभएको यस सहयोगले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।
तपाईको प्रतिक्रिया







