घुरन यादब सप्तरी
सप्तरीको बोदे बरसाईन अवस्थित योग सभा हलमा ऊधोग बाणिज्य संघ को १२ औ साधारन सभा समपन्न भएको छ।
उक्त कार्यक्रममा व्यापारी हरूको कसरी ब्यपार कसरी राम्रो चलोस र उधोगी ब्यवसय कसरी एक जुट भएर चलोस।कर कसरी तिर्न सहज होस।उधोग करखाना ठाउँ ठाउमा खुलोस।ठिक्का लिई काम गर्दैन भने त्यस्ता ब्यापारीलाई करबाही गरियोस।स्थानिय स्तरमा कारोबार गर्दा अनेकौ समस्याहरूको समाधान गर्नु पर्छ ।सो सम्बन्धनमा स्थानिय प्रहरी प्रसासन बाट सहज गराउनु पर्छ ।ब्यापारीलाई राम्रो शीत ब्यपार गर्न लगाउनु पर्छ।
सो कार्यक्रममा प्रमुख अतिथिश्री सुरकृष्ण बैध बरिस्ठ उपाअध्यक्ष र बिशिस्ट अतिथि लालु प्रसाद अग्रवाल लगायत सिडियो शयाकृष्ण थापा , अनसन्धान अधिकृत कुलचन्द्र न्युपाने , मेयर बिरेन्द्र माझी , अरून प्रधान राजबिराजको मेयर ईसरत परबिन लगायत बुद्धिजीवी पत्रकार सरबन देबको उपस्थिति थियो भने उदघोषक उमेश कुमार साहले गरेका थिए।
कार्यक्रमको अध्यक्षता उधोग बाणिज्य संघका अध्यक्ष लालू प्रसाद अग्रबाल गरेका थिए।







