उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त
सुनसरी निर्वाचन क्षेत्र नं. ४ का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभा अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया






