रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सुर्खेतमा प्रधानमन्त्री पुग्दा : स्थानीयको विरोध

[sharethis-inline-buttons]

 

२३ फागुन, जनकपुरधाम । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर