रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कोशी ब्यारेजको पुलबाट भारतको एक महिलाले हामफालिन्

[sharethis-inline-buttons]

१६ वैशाख, जनकपुरधाम। सुनसरी जिल्लाको सुनसरी र सप्तरी जोडिने कोशी ब्यारेजको पुलबाट भारतको एक महिलाले हामफालेपछि खोजी कार्यमा जुट्यो सशस्त्र प्रहरीका डिएसपी केदार जङ्ग थापा सहितको संयुक्त टोली खटिएको छ । थापाले स्थानीयहरु बाट प्राप्त सूचनाको आधारमा बिहान १२ बजेको समयमा हामफालेको थापाले बताए कोशी ब्यारेजको ६ नम्बर ढोकाबाट भारतको बिहार बिरपुरकी २४ बर्षको पूजा कुमारीले हामफालेकी हुन् । उक्त घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहकार्यमा खोजी कार्य तीव्र पारिएको छ । हालसम्म बेपत्ता पूजाको अब्स्थाबारे कुनै ठोस जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी थापाका अनुसार खोजी कार्य जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर