रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ

[sharethis-inline-buttons]

 

फागुन १८ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर