रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला १ लाख ८१ हजार नाघ्यो

[sharethis-inline-buttons]

२८ चैत, जनकपुरधाम । बिहीबार सुनको मूल्यमा एकैदिन ५,७०० रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर १,९०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ प्रतिशतभन्दा धेरै बढेर प्रति औंस ३,१०० डलर नाघेपछि नेपाली बजारमा पनि असर परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर