रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गोडैता-१ बहादुरपुरमा प्रवेशद्वार निर्माणको भूमिपूजन सम्पन्न

[sharethis-inline-buttons]

गोडैता-१ बहादुरपुरमा प्रवेशद्वार निर्माणको भूमिपूजन सम्पन्न कार्यक्रम भएको छ।
गोडैता नगरपालिका–१ बहादुरपुरमा २० लाख लागतमा निर्माण हुने प्रवेशद्वारको भूमिपूजन सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि मेयर देवेन्द्र कुमार यादव रहेका थिए। वडा अध्यक्ष केशव कुमार तथा स्थानीयवासीको उपस्थिति रहेको कार्यक्रममा मेयर यादवले मधुवनीमा पनि यस्तै प्रवेशद्वार निर्माणको तयारी भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर