रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा रास्वपा नगर कार्यालय सञ्चालनमा

[sharethis-inline-buttons]

धनुषाधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्वपा) को केन्द्रीय निर्देशनअनुसार धनुषाधाम नगरपालिकामा नगर कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नगर संयोजक राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबै वडाका वडा सभापतिहरू, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, नवनियुक्त तथा नवप्रवेशी सदस्यहरू सहित जिल्ला स्तरीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।
कार्यक्रममार्फत रा।स्व।पा। धनुषाधाम नगरपालिकाको नगर कार्यालय विधिवत रूपमा सञ्चालनमा आएको जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर