रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

देवस्थल तपोभूमिमा शिवालय स्थापना, धनुषाधाममा धार्मिक आस्थाको नयाँ केन्द्र

[sharethis-inline-buttons]

महाशिवरात्रिको पावन अवसरमा देवस्थल तपोभूमि धनुषाधाम ॐ शान्ति शाखा द्वारा धनुषाधामस्थित आफ्नै संस्थाको प्रांगणमा देवका देव महादेवको शिवालय मन्दिर स्थापना गरी शिवलिङको विधिवत् प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ।
कार्यक्रममा बलेश्वर मण्डलको प्रमुख उपस्थितिमा विशेष पूजा–अर्चना गरिएको थियो। शिवलिङ तथा भोलेनाथको वाहन नन्दीको व्यवस्थापन नगरप्रमुख मण्डलको निजी आर्थिक सहयोगमा गरिएको आयोजकले जनाएको छ।
यस धार्मिक तथा आध्यात्मिक पहलले धनुषाधामको धार्मिक महत्वलाई थप सुदृढ बनाउनुका साथै श्रद्धालुहरूका लागि नयाँ आस्थाको केन्द्र स्थापना भएको विश्वास गरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर