रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बाढीपीडित सुभाष र बहिनीको जिम्मेवारी डा. बबी सिंहले लिइन्

रसुवामा आएको बाढीमा बुबा गुमाएका तथा यसअघि नै आमासमेत गुमाइसकेका राजविराज नगरपालिका–१६, बोरियाका १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनीको अध्ययन तथा लालनपालनको जिम्मेवारी डा. बबी सिंहले लिनुभएको छ।
डा. सिंहले दुवै बालबालिकालाई सबालक नहुँदासम्म आवश्यक अध्ययन, पालनपोषण तथा संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो।
अभिभावक गुमाएका बालबालिकाको भविष्य सुनिश्चित गर्न डा. सिंहले लिएको यो जिम्मेवारीले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर